बालाजु जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

2026-02-01

बालाजु जेसीज बर्ष २०२६ को १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

तारकेश्व नगरपालिकाका प्रमुख श्री कृष्ण हरी मर्हजन ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा तारकेश्व नगरपालिकाका उप प्रमुख सूजना बुर्लाकोटी अर्याल तथा नेपाल जेसीज बर्ष २०२६  क्षेत्र ग निरुपित कार्यकारी उपाध्यक्ष जेसीआई सिनेटर विकेशलाल श्रेष्ठ ज्यूको विशिष्ट आतिथ्यता तथा आमन्त्रित अतिथि ज्यूहरुको लगाएत २०० भन्दा बढीको सहभागितामा भव्य तथा सभ्य रुपमा सम्पन्न भएको छ ।


JCI News Archive