महिला हिंसा विरुद्ध आत्मरक्षा कार्यक्रम"को समापन कार्यक्रम

2023-09-04


मिति २०९०/०२/१५  तदनुसार २९  मे २०२३ सोमवारको   नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समिति चितवन र वडा नम्वर ४ को सह-कार्य तथा नारायणगढ लेडि जेसीजको सह-आयोजनामा सन्चालित ३ दिने "महिला हिंसा विरुद्ध आत्मरक्षा कार्यक्रम"को समापन कार्यक्रम  भरतपुर महानगरपालिका ४ होली भिजन स्कुलमा सब्य र भव्यताका साथ सम्पन्न भयो ।

JCI News Archive