SUDDODHAN मा योग शिबिर कार्यक्रम सम्पन्न ।

2024-06-21


योग शिबिर कार्यक्रम  सम्पन्न ।

JCI Suddodhan   बर्ष २०२४ का अध्यक्ष जेसि  रुपा पराजुली डुम्रेको  Plan of Action अनुसार June  महिनामा गर्ने गरि तय गरिएको सामुदायिक क्षेत्र अन्तर्गतको योग शिबिर  सम्बन्धि प्रशिक्षण कार्यक्रम  बिधालयका विद्यार्थीहरुलाइ  प्रदान गरेको छ। ड्रीम भिजन स्कुल अफ फर्साटिकरको म्युजिक  हलमा 60 जना विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको  कार्यक्रममा नेपाल जेसिज चिफ एड्भाइजर टु बोर्ड जे सि चुडामणि डुम्रे ले Yoga for self and society मा रहेर  प्रशिक्षणको भुमिका निर्वाह गर्नु भएको थियो।

 अध्यक्ष  जेसी रुपा पराजुलीले कार्यक्रमका प्रमुख अतिथि , प्रशिक्षक एवम  सहभागीहरुको गरिमामय उपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्नु भएको थियो। कार्यक्रमको सम्योजन साखाका सदस्य  JC Pabitra Adhikari  ले गर्नुभएको थियो ।

JCI News Archive