OFFICIAL CHAPTER VISIT PROGRAM OF ASSIGNED VICE PRESIDENT

2022-01-28

मिति २०७८-१०-०६ बिहीवार तदअनुशार २० जनवरी २०२२ का दिन पाेखरा लेडि जेसिज काे आयाेजनामा नेपाल जेसीज राष्टिय निरूपित उपाध्यक्ष शाखा भ्रमण कार्यक्रम सुसम्पन्न भएको छ। कार्यक्रमकाे सभाअध्यक्ष जेसिआइ पोखरा लेडि बर्ष २०२२का अध्यक्ष जेसि लक्ष्मि अधिकारी ले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२२का क्षेत्र ख निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि रस्मी वस्नेत ज्यु रहनु भएको थियाे ।कार्यक्रममा निबर्तमान अध्यक्ष जेसि कमला शर्मा कडेल (बिनिता) ज्यकाे गरिमामय उपस्थिति रहेकाे थियाे । कार्यक्रमा पाेखरा लेडिज जेसिसका सदस्य एबम कार्यसमिति पदाधिकारीहरुकाे उत्साह पुर्ण एबम सक्रिय सहभागिता रहेको थियाे। कार्यक्रम काे सञ्चालन सह सचिव जेसि नन्द कुमारी ढुङाना सुवेदी ज्यले
गर्नु भएको थियो । स्वागत  मन्तव्य  कार्यक्रम  संयोजक जेसि सुभद्रा बराल ले गर्नु  भएको  थियो।

JCI News Archive