म्याग्दी जेसीजद्वारा क्यान्सर पीडित सहयोग

2022-11-22

बेनी नगरपालिका वडा नं. ४ मा रहेका तीन परिवारका तीन जना क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग गरिएको थियो । न्युन आयस्तर भएका क्यान्सर पीडितहरुलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको हो । २०७९ कार्तिक १९ (नोभेम्बर ५, २०२२)गतेका दिन १० हजार आर्थिक सहयोग गरिएको थियो ।

JCI News Archive