नेपाल जेसीजको आयोजना तथा लेखनाथ जेसीजको आतिथ्यतामा बहुशाखा संसदिय बैठक प्रणाली तालिम सम्पन्न ।

2022-08-15

नेपाल जेसीजको आयोजना तथा लेखनाथ जेसीजको आतिथ्यतामा २०७८ श्रावण १३ र १४ गते १४ वटा शाखाहरुको उपस्थितमा बहुशाखा संसदिय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । पोखरा-३१ स्थित होटल मकाउको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उद्घाटन सत्रमा बिभिन्न शाखाका अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल जेसीजका पूर्व पदाधिकारी, नेपाल जेसीज वर्ष २०२२ का तालिम संयोजक ॅक्षेत्र ख’ जेसी भरत कुमार श्रेष्ठ राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण बहादुर श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष क्षेत्र ख का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रश्मि बस्नेत, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष क्षेत्र ख का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा बहुशाखा संसदिय बैठक प्रणाली तालिम का प्रमुख प्रशिक्षक जेसी सुनिल तिमिल्सेनाको बिशेष उपस्थिति र पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. इन्द्र प्रसाद तिवारी को प्रमुख आतित्थता एवम् लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा संचालन भएको थियो ।
 
कार्यक्रममा लेखनाथ जेसीज बर्ष २०२२ का उपाध्यक्ष तथा बहुशाखा तालिमका कार्यक्रम संयोजक जेसी प्रबलमणी भण्डारी ले स्वागत मन्तब्य राख्नुभयो भने जेसीज आस्था पाठ र मिसन भिजन लेखनाथ जेसीजका कोषाध्यक्ष जेसी प्रकाश राईभाटले प्रस्तृत गनु भएको थियो भने उपस्थित सम्पूणर्ले अनुशरण गनुभयो । कार्यक्रममा पूर्व अध्यक्षको तर्फ बाट श्री लक्ष्मी त्रिपाठी, जनप्रतिनिधिको तर्फ बाट पोखरा महानगरपालिका वडा नं ३० का वडा सदस्य तथा लेखनाथ जेसीजका पूर्व अध्यक्षय श्री बिनोद प्रसाद लामिछाने, सम्पूणर् संघसंस्थाको तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री छत्रधर आत्रेय, राष्ट्रिय उपाध्यक्ष क्षेत्र ख का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रश्मि बस्नेत, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष क्षेत्र ख का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा बहुशाखा संसदिय बैठक प्रणाली तालिम का प्रमुख प्रशिक्षक जेसी सुनिल तिमिल्सेनाले शुभकामना मन्तब्य राख्नुभयो भने पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. इन्द्र प्रसाद तिवारी को प्रमुख अतिथिको मन्तब्य राख्नुभयो र लेखनाथ जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेले धन्यबाद मन्तब्य सहित उद्घाटन सत्रको समापन गनुभएको कार्यक्रम लेखनाथ जेसीजका महासचिब जेसी कृष्ण तिवारीले संचालन गनुभएको थियो । उद्घाटन सत्र समापन लगतै बहुशाखा संसदिय बैठक प्रणाली तालिम का प्रमुख प्रशिक्षक जेसी सुनिल तिमिल्सेनाले तालिम संचालन गनुभएको थियो।
२ दिन सम्म संचालन भएको बहुशाखा संसदिय बैठक प्रणाली तालिममा विभिन्न जेसीज शाखाका कुल ४० जना पदाधिकारीहरु उपस्थित रहेको थियो ।तालिममा सहभागीलाई बैठक के हो रु,बैठक कसरी गर्ने रुबैठकका लागि कुनकुन तत्वको आवश्यकता पर्द्छरु बैठकको नियम के र सफल बैठक आयोजना कसरी गर्ने भन्ने कुराको प्रशिक्षण दिनुभएको थियो ।तालिममा सहभागीेले राम्रो कुरा सिकेको र अहिले सम्म भएको कमि कमजोरी सुधार गर्दै आजबाट सिकेका कुरा व्यबहारमा उतार्ने बताएका थिए ।

JCI News Archive