बुटवल लेडी जेसीजको प्रथम सञ्चालक समितीको बैठक सम्पन्न

2022-02-01

बुटवल लेडी जेसीज वर्ष २०२२ को प्रथम सञ्चालक समितीको बैठक अध्यक्ष जेसी अनुपमा श्रेष्ठको अध्यक्षतामा बसी सम्पन्न भएको छ।

JCI News Archive