" लोम अफीसर तालीम " बीरगंज जेसीज

2021-02-20

बीरगंज जेसीज को " लोम अफीसर तालीम " मिती २०७७ फाल्गुन ०७ तदानुसार  १९ फेब्रुअरी, २०२१ शुक्रबार का दिन बीरगंज जेसीज वर्ष २०२१ को शाखा अध्यक्ष जेसी रंजन राउत ज्यु को सभापतीत्व मा होटेल मकालु, बीरगंज को सभाहल मा सम्पन भयो ।

आजको यस लोम अफीसर तालीम को प्रमुख ट्रेनर बीरगंज जेसीज को पुर्ब अध्यक्ष जेसी अमर बहादुर गौतम ज्यु रहनु भएको थियो भने प्रमुख अतिथी बीरगंज जेसीज को पुर्ब अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२१ को राष्ट्रिय तालीम आयुक्त जेसी मनिष श्रेष्ठ ज्यु रहनु भएको थियो ।

आजको यस लोम अफीसर तालीममा बीरगंज जेसीज वर्ष २०२१ को सम्पूर्ण कार्यसमिति को पधादिकारी लगायत मनोनित सदय्श ज्यु हरु को सहभागिता रहेको थियो ।

आजको कार्यक्रम मा नेपाल जेसीज द्वारा वर्ष २०२१ को लागी मनोनित बीरगंज जेसीज को पुर्ब अध्यक्षज्यु हरु साथै बिभीन संघ संस्था मा मनोनित बीरगंज जेसीज को पुर्ब अध्यक्षज्यु हरु लाई बीरगंज जेसीज वर्ष २०२१ को शाखा अध्यक्ष जेसी रंजन राउत ज्यु द्वारा सम्मान गरियो ।


JCI News Archive

Whoops, looks like something went wrong.