नेपाल जेसीजको अनुसरण गर्दै गैंडाकोट जेसीजले पनि जेसीज अफ द मन्थ घोषणा गरेको छ । उक्त गैंडाकोट जेसीजको जनवरी महिनाको जेसीज अफ द मन्थ मा गैंडाकोट जेसीज वर्ष २०२२ का कोषाध्यक्ष जेसी ईश्वर पौडेल पर्न सफल हुनुभएको छ । यसरी नै हरेक महिना सफल र सक्रिय जेसीजका अफिसर तथा सदस्यलाई पुरस्कृत गरिने ब्यहोरा गैंडाकोट जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी शंकर अधिकारीले बताउनु भएको छ । अब पालो तपाईको ।।