मिति २०७९/११/१४ (26th Feb 2023) गतेका दिन सुर्खेत महिला जेसीजले बिजनेस क्षेत्र अन्तरगत बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी सीता भण्डारी ज्युकाे अध्यक्षतामा सम्पन्न गरियाे । कार्यक्रममा बर्ष 2018 का अध्यक्ष जेसी कृति गुभाजु शाक्य ज्युकाे प्रमुख अातिथ्यता एवम् सिटीजन लाइफ इन्स्याेरेन्सका शाखा प्रमुख नम खड्का ज्युकाे सहजिकरणमा सम्पन्न भएकाे थियाे ।