पालुङ जेसीजकाे संयुक्त तथा प्रथम बाेर्ड सम्पन्न

2024-02-03

मिति २०८०/१०/२०गते तदानुसार ०३ फेब्रुअरी २०२४ शनिबारका दिन पालुङ जेसीज बर्ष २०२४ का शाखा अध्यक्ष जेसी निरज रायमाझी ज्यूकाे अध्यक्षतामा प्रथम बाेर्ड बैठक थाहा नगरपालीका -३,जेसीजमार्ग स्थीत पालुङ जेसीजकाे सचिवालयमा विभिन्न महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।उक्त बाेर्ड बैठकमा जेसीज अफ द मन्थ अन्तर्गत जनवरी महिनाकाे वर्ष २०२४का कार्यकारिणी उपाध्यक्ष  जेसी नारायण तामाङ ज्यूले प्राप्त गर्नु भएकाे थियाे ।

JCI News Archive