पालुङ जेसीजकाे तेस्रो बाेर्ड बैठक सम्पन्न

2024-05-19

मिति २०८१/०२/०५गते तदानुसार १८मे २०२४ शनिबारका दिन पालुङ जेसीज बर्ष २०२४ का शाखा अध्यक्ष जेसी निरज रायमाझी ज्यूकाे अध्यक्षतामा तेस्रो बाेर्ड बैठक थाहा नगरपालीका -३,जेसीज मार्ग स्थीत सचिवालय विभिन्न महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।उक्त बाेर्ड बैठकमा जेसीज अफ द मन्थ अन्तर्गत मार्च महिनाकाे वर्ष २०२४का महासचिव जेसी बिक्रम गोपाली ज्यू तथा अप्रिल महिनाकाे वर्ष २०२४का जनसम्पर्क अधिकारी जेसी सुसान्त गाेपाली ज्यूले प्राप्त गर्नु भएकाे थियाे ।

JCI News Archive