नेपालगंज जेसीज द्वारा रेडियाे सचेतना संचालन

2020-04-07

जेसीआई नेपालगन्ज दूारा कोरोना भाइरस (Covid 19)को महामारीले उत्तपन्न लकडाउनको समयमा नेपालगन्ज जेसिजले रेडियो बागेश्वरी एफ एम बाट सचेतनाको लागि सूचना मार्च २२, चैत्र ०९ गते बाट दिनमा १० स्पट हाल सम्म पुर्ण निर्मुल नभयेसम्म प्रशारण गरिरहेको छ। मानवता को सेवा नै जीवनको सर्वोत्तम कार्य" धन्यवाद ।।जय जेसीज।।।

JCI News Archive

Whoops, looks like something went wrong.