नारायणगढ जेसीजको बोर्ड अफ ट्रष्टिज, दिर्घकालिन परियोजना समिति एवं पुर्व अध्यक्ष बैठक सम्पन्न।

2024-02-21

नारायणगढ जेसीजको बोर्ड अफ ट्रष्टिज, दिर्घकालिन परियोजना समिति एवं पुर्व अध्यक्ष बैठक सम्पन्न।


नारायणगढ जेसीज बोर्ड अफ ट्रष्टिज, दिर्घकालिन परियोजना समिति एवं पुर्व अध्यक्ष बैठक मिती २०८० फागुन ०९ गते बुधवारका दिन बोर्ड अफ ट्रष्टिजका संयोजक श्री रमेशकुमार पियाज्युको अध्यक्षतामा एवं दिर्घकालिन परियोजना संयोजक उत्तमलाल चुकेज्युको विशेष उपस्थितमा नारायणगढ जेसीजको सचिवालयमा सम्पन्न गरिएको छ।


बैठकमा  विभिन्न वर्षका आदरणीय पुर्व अध्यक्ष ज्युहरुको उत्साहजनक सहभागिता रहेको थियो।

जय जेसीज????

JCI News Archive