गोल्डन सावर,अर्जुन,जडुल र अशोका प्रजातिका ३०० बढी बिरुवाहरु बुद्ध शान्तिका विभिन्न क्षेत्रमा रोपिएको छ।प्राकृतिक सुन्दरता बढाउने र हरियाली प्रबर्द्धन गर्नेगरी सडकका दुबै किनार र सार्वजनिक स्थलमा वृक्ष रोपण गरिएको हो। बिरुवाको रेखदेखका लागि नजिकका घरधनीलाई जिम्मेवारी दिइएको छ।