भेटघाट कार्यक्रम कन्चन जेसिज को सचिवालय मा सम्पन्न ।

2020-07-30

नेपाल जेसिजको क्षेत्र "घ" का निरुपित राष्ट्रिय पदाधिकारी ज्युहरुको शाखा भेटघाट कार्यक्रम कन्चन जेसिज को सचिवालय मा सम्पन्न । काेभिड ( १९) को प्रभाव पछि भौतिक रूपमा वास्तविक भेटघाट हुन पाउदा खुशी लायो कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद ।

JCI News Archive