असार ७ गते अर्थात २१जुन "विश्व योगा दिवस" को अवसर मा जेसीआई बुटवल लेडी एवं अन्य १६ शाखाहरुको संयुक्त आयोजनामा अनलाइन योग कक्षा सम्पन्न भएको छ ।
योग प्रशिक्षक दुर्गादेव सुवेदीज्यूले विभिन्न प्राणायाम एवं कसरतका माध्यमबाट योग कक्षा मार्फत सकारात्मक उर्जा प्रदान गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरज्यूले योगको महत्व एवं निरन्तर योग जारी राख्न आव्हान गर्नुभएको थियो।