तरहरा जेसीज द्वारा एकै दिन तीन वटा कार्यक्रम सम्पन्न

2023-04-09
मिति २०७९/१२/२५ गते वर्ष २०२३ को अध्यक्ष जेसी बहादुर तामाङ ज्युको अध्यक्षतामा ३ वटा क्रमश कार्यक्रमहरु गरियो।  
१)संसदीय सभा प्रणाली तालिम 
२)प्रथम साधरण सभा
३)सम्मान कार्यक्रम 
      प्रथम कार्यक्रम,संसदीय सभा प्रणाली तालीमको प्रमुख प्रशिक्षक नेपाल जेसीजका राष्ट्रिय तालिम निर्देशक जेसी Sunil Timilsena ज्यु हुनुहुन्थ्यो ।
       दोस्रो कार्यक्रम,प्रथम साधरण सभामा बोर्ड पदाधिकारी, पुर्व अध्यक्ष ज्युहरु र सदस्य ज्युहरुको उपस्थिति भएको थियोे।सभाको अन्त्यमा केक काटी प्रथम साधारण सम्पन्न भएकोमा खुसियाली मनाइएको थियो।
     तेस्रो कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम आज तरहरा जेसीजका सदस्य ज्युहरु जेसी Soniya Basnet र जेसी Roshan Bhujel क्रमश February र March महिनाका उत्कृष्ट सदस्य पुरस्कारबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरियो।त्यसै गरि स्वतन्त्र विद्यार्थी युनियनमा बिजय हुनुहुने जेसी Nabin Stha (अध्यक्ष,पुर्वाञ्चल ईन्जिनियर क्याम्पस धरान),जेसी Prabhav Katwal (सदस्य,पुर्वाञ्चल ईन्जिनियर क्याम्पस) र जेसी Susant Puri (सदस्य,जनता बहुमुखी क्याम्पस इटहरी) ज्युहरुलाइ कार्यकाल सफलताको शुभकामना व्यक्त गरियो र कार्यक्रमलाई धन्यवाद मन्तव्य सहित कार्यक्रम संयोजक जेसी योगेश गिरि ज्युले समापन गर्नु भयो।
                       
JCI News Archive