नमुना गाउँमा पर्वत जेसीजकाे बाेर्ड बैठक

2019-02-23

मिति २०७५।११।१० गतेका पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नंं १ भूकदेउराली नमुना गाउँमा पर्वत जेसीज सञ्चालक समितिको तेस्रो बैठक सम्पन्न भएको छ । पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालक समितिका सदस्यज्यूहरुको सक्रिय सहभागीता रहेको थियो । उक्त बैठकमा नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष एवं पर्वत जेसीजका पूर्व अध्यक्ष जेसी अर्जुन चापागाई, पर्वत जेसीजका पूर्व अध्यक्ष बद्रीनारायण पौडेल, पूर्व अध्यक्ष प्रेमकुमार गुरुङ्ग (अशोक) एवं नि. अध्यक्ष राजन जोशीज्यूको विशेष उपस्थिति रहेको थियो ।

JCI News Archive

Whoops, looks like something went wrong.