सतासीधाम जेसीज द्वारा जेसीज सप्ताह अन्तर्गत पाँचौ दिन व्याडमिन्टन प्रतियोगिता सप्पन्न ।

2022-08-30

सतासीधाम जेसीजद्वारा जेसीज सप्ताह -२०२२ अन्तर्गतको पाचौं कार्यक्रम"व्याडमिन्टन प्रतियोगिता", शिवसताक्षी व्याडमिन्टन क्लबको सहाआयोजनामा शिवसताक्षी न.पा वाड न.०८ का अध्यक्ष सन्तकुमार फेवदिन ज्युको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ।
    प्रतियोगितामा प्रथम हुनुहुने खेलाडी द्वय सागर दङ्गाल र मिलन बिष्टलाई हार्दिक बधाई ।

२६अगस्ट, २०२२(१०भाद्र २०७९, शुक्रबार )
सतासीधाम जेसिज सामुदायिक कबड हल,दुधे,झापा।

JCI News Archive

Whoops, looks like something went wrong.