कार्तिक ९, सैनामैना जेसीज बर्ष 2020 ले एक कार्यक्रम गरि दसैमा गरीने फजुल खर्चको कतौती गरि केही गर्नुपर्छ भन्ने हेतुले सैनमैना ७ स्थित घर भएका अति बिपन्न परिबारका ४ जना बालबालिकालाई एक बर्षको लागि स्कुल फि र किताब कापी पुग्ने गरीआर्थिक सहयोग गरेको छ । उक्त सहयोग सैनामैना जेसीज बर्ष २०२० कि अध्यक्ष सीता क्षेत्रीको हातबाट बालबालिकालाई प्रदान गरिएको हो ।