जेसिज सप्ताह-२०२४ को समुद्घाटन तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न !

2024-05-22


       २६ औं स्थापना दिवस को अवशर मा म्याग्दि जेसिज द्वारा आयोजित जेसिज सप्ताह-२०२४ अन्तरगत को पहिलो दिन को कार्यक्रम जेसिज सप्ताह को उद्घाटन तथा अन्तर मा. बि. स्तरिय निबन्ध लेखन प्रतियोगिता बेनि नगरपालिका-७ अवस्थित म्याग्दि जेसिज को सचिवालय मा आज मिति २०८१ जेष्ठ  ९ गते   सम्पन्न भएको छ!

       शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता, म्याग्दि जेसिज का संस्थापक अध्यक्ष,बेनि नगरपालिका का प्रबक्ता,बेनि नगरपालिका-७ का वडा अध्यक्ष  सिनेटर रमेश कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता,म्याग्दि जेसिज का पुर्व अध्यक्ष जेसि बिनय श्रेष्ठ को बिशिस्ट आतिथ्यथा,म्याग्दि जेसिज का बरिष्ठ कार्यकारीणि उपाध्यक्ष तथा जेसिज सप्ताह-२०२४ का मुल संयोजक जेसि दिनेश बिश्वकर्मा को स्वागत रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा म्याग्दि जेसिज का कोषाध्यक्ष  जेसि बिनोद घर्ति क्षेत्री को रहेको थियो! 

        अन्तर मा.बि. स्तरिय निबन्ध लेखन प्रतियोगिता मा ६ वटा बिद्यालय  हरुबाट प्रतिनिधित्व गर्दै छात्रा तथा छात्र सहभागी भएका थिए!

JCI News Archive

Whoops, looks like something went wrong.