प्रथम साधारण सभा

2024-01-31

मिती २०८०-०९-२४ तद् अनुशार ०९ जनवरी २०२४ का दिन पोखरा लेडी जेसिज को प्रथम साधारणशभा संस्थाका अध्यक्ष जेसि गायत्री फुयालज्यूको शभाअध्यक्षता पोखरा-८ सिर्जनाचोकस्थित गाउघर क्याफेको शभाहलमा सुसम्पन्न गरीयो ।

JCI News Archive