यहि मिति २०८० साल फाल्गुन ७ गते तदनुसार २०२४ फेब्रुअरी १९ सोमबारका दिन गोलबजार जेसीजको आयोजनामा एएफसी होटलको सभाहलमा लोम अफिसर्स प्रशिक्षण तालिम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियाे ।
उक्त कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा नेपाल जेसीज क्षेत्र 'क' का निरुपित प्रशिक्षक प्रदिप विष्ट रहेका थिए ।
उक्त कार्यक्रममा राजविराज जेसीज शाखाबाट वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी रवि राय, ट्रेनिङ कोर्डिनेटर रन्जना चौधरी र प्रोग्राम कोर्डिनेटर रिया रोय संचेतीको सहभागिता रहेको थियो । तालिम बिहान ११:३० बजे सुरु भई साँझ ४ बजे सम्पन भएको थियो ।