सटफुट प्रतियोगिताको पुरुषतर्फ मोहन खड्का र महिलातर्फ मुना गर्बुजा प्रथम

2025-04-26

सटफुट प्रतियोगिताको पुरुषतर्फ बेनि न पा -२ का मोहन खड्का प्रथम, जनक सोनाम द्धितिय, बलबहादुर आले तृतिय भएका छन्। सटफुट महिलातर्फ मुना गर्बुजा प्रथम, कल्पना सुबेदी ढुंगाना द्धितिय र भिमा खड्का तृतिय भएको प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठले जानकारी दिए ।


प्रतियोगितामा विजेतालाई नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसी, म्याग्दी जेसीजका पूर्व अध्यक्ष खम थापा, बिरेन्द्र श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षत्रीले पुरस्कार वितरण गर्नुभएको थियो ।

JCI News Archive

Whoops, looks like something went wrong.