शारदानगर जेसिजको संचालक समितिको पाँचौ बैठक सम्पन्न ।

2025-06-09

मिति २०८२/२/२४गते तदनुसार 7jun 2025शनिबारका दिन शारदानगर जेसिजको संचालक समितिको पाचौं  बैठक  संस्थाको सचिवालयमा बर्ष २०२५ का अध्यक्ष जेसी लक्ष्मी केसि  ज्युको अध्यक्षतामा विभिन्न विषय उपर छलफल सहित  निर्णय गरि सम्पन्न गरियो। ।

JCI News Archive