वक्तृत्वकला प्रतियोगिता

2023-07-19

काठमाडौं

मिति २०८०/०४/०३ साँखु जेसीज सप्ताह २०२३ अन्तर्गत चाैथाे कार्यक्रम राष्ट्रिय अध्यक्ष ज्युकाे प्रकरण एक परिवार ,एक टाेली,एक लक्ष्य अन्तर विद्यालय वक्तित्वकला प्रतियोगिता सम्पन्न। अन्तर मावि बक्तृत्वकला प्रतियोगितामा बज्रयोगिनी मा.वि. कक्षा ८ मा अध्यनरत छात्रा निशा आचार्य प्रथम,  सेरेनहिल मा.वि. कक्षा १० मा अध्यनरत बहिनी रोसनी लामा द्धितिय र राष्ट्रिय मा.बि. कक्षा ९ मा अध्यनरत  भाइ सुजन साही तृतिय भएका छन् । 

JCI News Archive