नेपालगन्ज जेसिज र कोहलपुर जेसिजको सयुक्त आयोजनामा बाके जिल्लाको अगैयामा पिकनिक कार्यक्रम सन्चालन गरियो।जस्मा प्रमुख अतिथी नेपाल जेसिजका रास्टृय उपाध्यक्ष जेसिआइ सिनेटर राम प्रसाद पान्डे हुनुहुन्थ्यो।साथै 40 जना सदस्य साथिहरुको उपस्थिती रहेको थियो।