फागुन ८ (20 Feb 2021)
बिरेन्द्रनगर जेसीजको आयोजनामा Pre Induction & LOM Officer तालिम मिति फागुन ८ गते बिरेन्द्रनगरमा सम्पन्न भयको छ करिब ५० जना जेसीज प्रति आस्थावान व्यत्तिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमलाइ सहजिकरण बिरेन्द्रनगर जेसिज वर्ष २००७ का अध्यक्ष जेसी पूर्ण बहादुर नेपाली ज्युले गर्नु भएको थियो । शाखाका सदस्यहरुको जिम्मेवारी र जेसीजको उदेश्य लगायत जेसीजका बारेमा व्यापक छलफल भएको सो कार्यक्रम बिरेन्द्रनगर इस्थित होटेल भ्याली भ्यु मा भएको थियो । कार्यक्रम को संयोजन बिरेन्द्रनगर जेसीजका तालिम संयोजक जेसी यज्ञ खत्रीले गर्नुभएको थियो ।