बुधबारे जेसिजको तेश्रो कार्यसमिति बैठक सम्पन्न ।

2024-03-22

मिति:२०८०/१२/०८ गते बिहीवार (21th March 2024)

बुधबारे जेसिजको सचिवालय बुद्धशान्ति -१ मा बुधबारे जेसिज वर्ष २०२४ को तेस्रो कार्यसमिति बैठक बसि विविध महत्वपूर्ण विषयमा छलफल गरि निर्णय गरियो ।


JCI News Archive