कमल,जेठ २९÷कमलनगर जेसीज द्वारा कमल गाउँपालिकाका लगायत विभिन्न संघ सस्थालाई स्वस्थ्य सामग्री प्रदान गरेको छ ।
जेसीजले एक कार्यक्रमका बिच कमल गाउँपालिका लगायत सबै वडा कार्यलय र कोभिड अस्पताल, प्रहरीचौकी केर्खा र क्याम्पा र एम्वुलेन्स चालकलाई कोभिडको भाईरष मार्नकालागी प्रयोग गरिन २ सय २० लिटर सोडियम हाईपोक्लोराईड कमलनगर जेसीजका अध्यक्ष जेसी गोपाल खनालले गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गर्नुेभएको हो ।