निशुल्क स्वास्थ शिविर

2021-02-02

मिति २०७७।१०।१ गते विहिवार काे दिन वाह्रकुने दहमा निशुल्क स्वास्थ शिविर कार्यक्रम जेसि ममता विष्ट काे अध्यक्षतामा सम्पन्न गरियाे । जस्मा ४०० जना भक्तजनहरुले प्रत्क्षरुपमा स्वास्थ लाभ लिनु भयाे । स्वास्थक्रमि राप्ति प्रदेश अस्पतालका नर्स लक्ष्मि ढकाल ज्यूले स्वास्थे जाच गर्नभएकाे थियाे । जस्मा सेनिटाइजर माक्स र प्राथमिक उपचार का अैाषधिहरु वितरणा गिरिएकाे थियाे । अैाषधिकाे साैजन्य जनस्वास्थ द्धारा गरिएकाे थियाे। यस कार्यक्रम काे स‌याेजक जेसि बसन्ति सुवेदि रहनु भएकाे थियाे ।

JCI News Archive