साखा पदाधिकारी तालिम तथा कार्यसाला गोस्ठी

2021-03-06

रत्ननगर जेसिज बर्ष २०२१ को पदाधिकारी हरुलाई लक्षित गरी तालिम सम्पन्न गरेको छ । नेपाल जेसिजका पूर्व कानुनी सल्लाहाकार सिनेटर मनसा थैब ले उक्त तालिम्को शाहज्कर्ताको भूमिका निर्बाहा गरी तालिम प्रदान गर्नु भएको थियो भने कार्यसाला गोस्ठी कार्यक्रमको शहजकर्ताको भूमिका नेपाल जेसिजले प्रदान गर्ने टट गाजुएट जगादिस चन्द्र शर्माले गर्नु भएको थियो ।

JCI News Archive