भीरकोट न.पा वार्ड नं.२को बलमडाडा मुस्लिम समुदायमा कोरोना फइलिएको हुदाँ मिति २०७८ जेठ १६ गते भीरकोट जेसीज विपतमा हामि अभियानका साथ शाखा अध्यक्ष जेसी प्रशुन मगर,वार्ड नं.५को अध्यक्ष जेसी याम प्रसाद अधिकारी,भीरकोट जेसीजको अध्यक्ष सल्लाहकार जेसी राज कुमार गुरुङ,का.का उपाध्यक्ष जेसी शुसिल ठकुरी,कोषाध्यक्ष जेसी शिव खनाल र स्वास्थ्य शाखाका श्री बिरु गुरुङ लगाएतले स्वास्थ्य अबस्था बारे जानकारी लिदै सङक्रमितको परिवारहरुलाई माक्स सेनिटाईजर प्रदान गरिएको थियो ।