दाङ महिला जेसीज को जेसीज सप्ताह कार्यक्रम को छैटौ कार्यक्रम बलात्कार बिरुद्द को सडक नाटक सम्पन्न

2019-04-26

  आज मिति २०७६-१-१३ गते शुक्रबार दाङ महिला जेसीज को अध्यक्ष जेसी रेखा शर्मा को अध्यक्षता एबम् नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगी ज्यु को प्रमुख आतिथ्यता दाङ उधोगबाणिज्य संघ का अध्यक्ष नारायण भुसाल को बिशिस्ट आतिथ्यता मा जेसीज सप्ताह अन्तर्गत को छैटौ कार्यक्रम बलात्कार बिरुद्द सडक नाटक सम्पन्न भयो। जेसी संगीता गिरी को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम जेसी सूजन पौडेल ले आस्थापाठ को अगुवाई गर्नु भएको थियो। सडक नाटक को मुख्य पात्र जेसी जिबा भुसाल र सहायक कलाकार मा जेसी सारदा घर्ती र जेसी बसन्ता भण्डारी रहनु भएको थियो।
         कार्यक्रम मा प्रमुख् अतिथि बिशिस्ट अतिथि ज्यु ले आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो।
       कार्यक्रम मा धन्यवाद मन्तब्य जेसी बसन्ती सुबेदी ले दिनु भएको थयो।कार्यक्रम को सहजिकरण महासचिब जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI News Archive

Whoops, looks like something went wrong.