दाङ महिला जेसीजको चौथो कार्यसमिति बैठक वर्ष २०२० का अध्यक्ष जेसी जिवा भुसालकाे अध्यक्षतामा सम्पन्न गरियाे। उक्त बैठकमा पूर्वअध्यक्ष जेसी डोमा पाण्डे ज्यू तथा निवर्तमान अध्यक्ष जेसी रेखा शर्मा ज्यूको पनि गरिमामय उपस्थिति रहेको थियाे।