जेसीआई हेटौंडाको तेस्रो बोर्ड बैठक सम्पन्न ।

2025-04-29
मिति २०८२ साल बैशाख १६ गते मंगलवार तदनुसार 29th April, 2025 का दिन जेसीआई हेटौंडाको सचिवालय हेटौंडा ९ कर्रामा


जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष जेसी पंकज दास बाँनिया ज्यूको अध्यक्षतामा तेस्रो बोर्ड बैठक सम्पन्न भएको छ ।



JCI News Archive