जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी रिमा न्यौपानेको सभापतित्वमा सिद्धार्थनगर नगरपालिका द्वारा आयोजित “१११ औं अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा सम्मान कार्यक्रम” मा शाखाका पूर्व अध्यक्ष ज्यू हरू, संचालक समितिका पदाधिकारी ज्यू हरू र साधारण सदस्य ज्यू हरूले सो रैली कार्यक्रममा सहभागिता जनाऊनु भएको थियो।