बिराटनगर जेसीजको दोस्रो साधारण सभा सम्पन्न l

2025-05-03


२०८२ बैशाख १९ गते, शुक्रबार (२ मे २०२५) बिराटनगर जयसीजको दोस्रो साधारण सभा (General Body Meeting) सफलतापूर्वक सम्पन्न भयो। ????✨

साधारण सभामा संगठनका गतिविधिहरू, आगामी योजनाहरू, तथा सदस्यहरूको सक्रिय सहभागिता झल्किएको थियो। यो सफल र प्रेरणादायक भेलामा सहभागी सबैलाई धन्यवाद! ????

JCI News Archive