जेसि आई सिद्धार्थ लेडी,नेपाल द्धारा रोहीणीहवा गाउॅं पालिका मा स्वास्थ्य सामग्री, पिपि सेट, माक्स तथा सेनिटाइजर वितरण

2021-06-26

मिति २०७८।०३।१२ गते तदअनुसार २६ जुन २०२१ शनिबारका दिन मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै जेसि आई सिद्धार्थ लेडी,नेपाल द्धारा रोहीणीहवा गाउॅं पालिका मा स्वास्थ्य सामग्री, पिपि सेट, माक्स तथा सेनिटाइजर वितरण गरीएको छ।उक्त कार्यक्रमका प्रमुख अतिथि रोहिणीहवा गाउॅं पालिका का मेयर श्री सनोज कुमार यादव ज्यु रहनु भएको थियो।
कार्यक्रम संयोजक:- जेसी प्रकृति उप्रेती ज्यु
कार्यक्रम संचालिका:-जेसी ललित चौधरी ज्यु
आस्था पाठ वाचक:-जेसी बिष्णु पाण्डे ज्यु
धन्यवाद जय जेसिज

JCI News Archive