बुटवल । जेसीज अभियानलाई थप सशक्त बनाउन बुटवल जेसीजले बुटवल एफ एमबाट प्रत्येक आईतबार विहान ७ : ३० गते प्रसारण हुदै छ । आज हामीले बुटवल जेसीज र जेसीअाई गोरखपुर मिड टाउनको संयुत्त रुपमा आयोजना गरेको न्तराष्टिय लेभलको तालिम अनजिपबारे समावेश गरिएको रिपोर्ट सहितको शृङखला तपाई माझ प्रस्तुत गरेका छौ ।
आगामी दिनमा नेपाल जेसीज र अन्य शाखाका गतिविधिहरु समेटेर तयार पारिएका रेडियो कार्यक्रम जेसीज आवाजका शृङखलाहरु प्रस्तुत गर्ने छौ ।
अडियो सुन्न तलको लिंकमा जानु होला