तुल्सिपुर नगर जेसिसले नेपालको नक्सा पारित भएको अबसरमा दिप प्रज्वलन

2020-06-14

लिपुलेक लिम्पियाधुरा र कालापानी सहितको नेपालको नक्सा संसद बाट सर्बसम्मत पारित भएको अबसरमा तुल्सिपुर नगर जेसिसले दिप प्रज्वलन कार्यक्रम गरेको छ

JCI News Archive