"राष्ट्रिय अध्यक्षको जन्मोत्सव हस्पिटलमा मनाईयो"

2021-05-25

मिति २०७८ साल जेष्ठ ११ गते मंगलबार का दिन नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसी आई सेनेटर अरुनेश्वर खनाल ज्यु को जन्मोत्सव पर्न गएको हुँदा उहाँको जन्मोत्सवको अवसर पारेर उदयपुर जेसीजले त्रियुगा न.पा. स्थित जिल्ला आँखा अस्पतालको भवनमा आईशोलेशनमा बस्नुभएका ३० जना बिमारी (कोरोना सङ्क्रमित) हरुलाई मास्क, सेनेटाईजर तथा हर्लिक्स बितरण गरि उहाँको जन्मोत्सव मनाएको छ !

JCI News Archive

Whoops, looks like something went wrong.