कोरोना संक्रमितलाई पोषण सामाग्री बितरण

2020-08-31
कोरोना संक्रमितलाई अवहेलना होइन, माया गरौँ ।
आँफू पनि सचेत बनौँ, बचौं र बचाऔँ ।मानवताको सेवामा हामी निरन्तर छौ। कोरोना भाइरस (कोभिड -१९ )संक्रमितलाई हेला हैन माया तथा हौशला प्रदान गरौँ भन्ने उदेश्यले यस महामारी बाट संक्रमित हरु घर मै सेल्फ आइसोलेट भएर बस्नु पर्ने वाध्यकारी अवस्थामा हामीले इटहरी वडा नम्बर २०, १९ र २ का १० जना परिवार संक्रमितहरु लाई पौस्टिक आहार युक्त खाने कुरा,घरेलु जडिबुटी (गुर्जो ) साथै अत्ति आवश्यक सामग्री हरु मास्क ,सेनिटाईजर र संक्रमण भए पश्चात संक्रमितले आपनाउनु पर्ने स्वास्थ्य विध द्वारा निर्देशित प्राकृतिक तथा योगीक उपचार बिधि को सुची लिस्ट घर घर पुराउने कार्य सम्पन्न गर्यौ ... धन्यवाद
तरहरा जेसिज
परिवार
JCI News Archive

Whoops, looks like something went wrong.