बुधबारे जेसिज द्वारा राष्ट्रिय खेलाडी लाई सम्मान ।

2022-07-02

बुधाबारे जेसिजले जेसिज सप्ताह समापन कार्यक्रम को अवसर पारि  १७ औं नेशनल तेक्वान्दो मिति2078/12/18 र 2078/12/ 19 मा काठमाडौं को सातदोबाटो मा बिजेता जयपुर तेक्वान्दो डोजाङकि राष्ट्रिय खेलाडी  तौल ४४ के जि कि रेस्मा भुजेल लाइ सम्मन गरेको छ।

JCI News Archive