बुधबारे जेसीज को EVENTOGRAPHY तालिम सम्पन्न

2023-05-14

 यहि मिति २०८०/०१/२६ गते को दिन  बुद्धशान्ति  स्थित चखेवा होटल एण्ड रेस्टुरेन्ट को सभा हल माबुधबारे जेसीज का  सम्पुर्ण बोर्ड का सदस्य  ज्यु हरु लाई Eventography तालिम सम्पन्न गरेको 

   बुधबारे जेसीज का अध्यक्ष जेसी अर्जुन ढकाल को सभापतित्व तथा बुधबारे जेसीज का पुर्व अध्यक्षजेसी नन्द कुमार याफु  राई को प्रमुख अथित्य  मा भएको कार्यक्रम , नेपाल जेसीज का पुर्व राष्ट्रियकार्यकारिणी उपाध्यक्ष जेसी दिपेन्द्र निरौला को सहजिकरण मा भएको थियो  बुधबारे जेसीज कातालिम निर्देशक जेसी बिष्णु प्रसाद लामिछाने को संयोजन मा भएको कार्यक्रम मा  बुधबारे जेसीजका बोर्ड का पदाधिकारि ज्यु हरु , पुर्व अध्यक्ष ज्यु हरु को उल्लेख्य उपस्थिति रहेको थियो भने सहजकर्ता ले हरेक EVENT लाई कसरि आकर्षक देखाउन सकिन्छ  EVENT  लाई       

   कसरि सफल बनाउन सकिन्छ भन्ने कुरा सम्बन्धि भरपुर जानकारि गराउनु भएको थियो

 

JCI News Archive

Whoops, looks like something went wrong.