भीरकाेट जेसीजकाे प्रथम बाेर्ड बैठक

2021-02-05

भीरकाेट जेसीज बर्ष २०२१ काे प्रथम बाेर्ड बैठक सम्पन्न ।
उक्त बैठकमा स्वागत मन्तव्य बर्ष २०२१ का काेषाध्यक्ष जेसी शिव प्रसाद खनाल र धन्यवाद मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी भरत खडका ज्यूले गर्नु भएकाे थियाे । जनवरी महिनाकाे आय ब्यय काेषाध्यक्ष ज्यू बाट प्रस्तुत गर्नु भएकाे थियाे । बर्ष २०२१काे भाबि कार्य याेजना र विभिन्न बिषयहरूमा छलफल भएकाे थियाे ।

JCI News Archive

Whoops, looks like something went wrong.