आज
मिति २०७८/३/११ गते शुक्लागण्डकी जेसिजको १८ औ स्थापना दिवस शुक्लागण्डकी
जेसिज सचीवालए परिसरमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुनेश्वर
खनाल ज्युको प्रमुख आतिथ्यतामा बृक्षारोपन गरि मनाईएको छ। उक्त कार्यक्रमको
अध्यक्षता शुक्लागण्डकी जेसिजका अध्यक्ष जेसि कृष्ण बहादुर श्रेष्ठ ज्युले
गर्नु भयेको थियो भने विशिष्ट अतिथि नेपाल जेसिजका कानुनी सल्लाहकार जेसि
गोकुल सपोकोटा ज्यु , अतिथि ब्यास जेसिजका पुर्ब अध्यक्ष सिनेटर अविनय खनाल
ज्यु, अतिथी नारायणगढ जेसिजका अध्यक्ष सिनेटर बाशुदेब दवाडी ज्यु, अतिथी
मातृ साखा लेखनाथ जेसिजका अध्यक्ष जेसि नवराज पौडेल ज्यु, अतिथि नेपाल
जेसिजका पुर्ब उपाध्यक्ष तथा कोषाध्यक्ष जेसि सुजन श्रेष्ठ ज्यु, अतिथि
शुक्लागण्डकी जेसिजका पुर्ब अध्यक्ष जेसि युबराज भट्टराई ज्यु साथै
शुक्लागण्डकी जेसिजका पदाधिकारी तथा सदस्य ज्युहरुको सहभागीता रहेको थियो ।
शुक्लागण्डकी जेसिजका कार्यकारिणि उपाध्यक्ष जेसि सन्तोष श्रेष्ठ ज्युको
संयोजनमा मनाइएको उक्त कार्यक्रममा शुक्लागण्डकी जेसिज सचिवालए परिसरमा
भिभिन्न जातका ५० वटा बोटबिरुवा बृक्षारोपण गरिएको छ ।एस विषम परिस्थितिमा
पनि आफ्नो अमुल्य समय प्रधान गरि कार्यक्रम सफल बनाउन पाल्नुभएका सम्पुर्ण
आदरणीय ब्याक्तित्व ज्युहरुमा शुक्लागण्डकी जेसिज परिवार हार्दिक धन्यवाद
ज्ञापन गर्दछौ ।