पहिलो बोर्ड बैठक

2025-06-26

डडेल्धुरा जेसिजको पहिलो बोर्ड बैठक २०८१ माघ २६ गतेका दिन बसि जेसि IPP लक्ष्मि ऐरबाट अध्यक्ष जेसि मोहन देउवालाई व्याच लगाउनुकासाथै निर्णय पुस्तिका हस्तान्तर गरियो । साथै सचिव र कोषध्यक्षलेसमेत बरबुजारत गरे । पहिलो बैठकले जेसिज डडेल्धुरा वर्ष २०२५ मा गर्ने गतिबिधिहरुको क्यालेण्डर तयार पार्ने निर्णय गर्यो 



JCI News Archive