न्यानो कपडा वितरण गरी लेखनाथमा जेसीज सप्ताहको दोश्रो दिन सम्पन्न

2019-12-02

जेसीज सप्ताह २०१९ को दोश्रो कार्यक्रम २०७६ कात्तिक २५ गते सोमवार पोखरा महानगरपालिका वडा नंं.३३, स्थित श्री सरस्वती टीका माध्यामिक विद्यालयमा अति गरिब तथा जेहेन्दार २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण लेखनाथ जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीको सभाअध्यक्ष र पोखरा महानगरपालिका वडा नं.३३ का वडा अध्यक्ष श्री शिव प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा बिहान १०ः०० बजे विद्यालयको प्राङ्गणमा सम्पन्न गरियो । लेखनाथ जेसीजका सदस्यहरु, लेखनाथ जुयिनर जेसीजका सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षिक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमको कार्यक्रम संयोजक लेखनाथ जुनियर जेसीजका सदस्य जु जेसी सुजन तिमिल्सेना रहेका थिए ।

JCI News Archive

Whoops, looks like something went wrong.